Loading...
७ उपप्रधानमन्त्री पराजित

हालै सम्पन्न निर्वाचनमा उपप्रधानमन्त्री सम्हालिसकेका विभिन्न दलका सात जना पराजित भएका छन् । पराजित हुनेमा कांग्रसबाट ४, एमालेबाट १, माओवादीबाट १, राप्रपाबाट १ गरी ७ जना रहेका छन् ।
कांग्रेसबाट पराजित हुनेहरु
रामचन्द्र पौडेल, तनहुँ १
कृष्णप्रसाद सिटौला, झापा ३
विमलेन्द्र निधि, धनुषा ३
एमालेबाट पराजित
बामदेब गौतम, बर्दिया
माओवादी केन्द्रबाट पराजित
(नारायणकाजी श्रेष्ठ, गोरखा २
राप्रपाबाट पराजित
(कमल थापा, मकवानपुर
नेपाल समाचारपत्रबाट

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads