Loading...
दलका उम्मेदवारको पनि जमानत जफत

एमाले, कांग्रेस र माओवादीका उम्मेदवारले पनि १०% मत कटाउन सकेनन् 
एमाले
रुपन्देही ४ (प्रतिनिधिसभा) सदर मत : ६१,०१०
माओवादीको समर्थनमा उठेका एमाले उम्मेदवार ओमप्रकाश यादवको मत ४,०७९
विजयी : प्रमोदकुमार यादव (कांग्रेस) मत : ३१,७१८
निकटतम प्रतिद्वन्द्वी : सर्वेन्द्रनाथ शुक्ल (राजपा) मत : २०,४१६
रुपन्देही ४ क (प्रदेश सभा) सदर मत : २८,३२४
माओवादीको समर्थनमा उठेका एमाले उम्मेदवार पल्लवी शुक्लको मत २,३३९
विजयी : अष्टभुज पाठक (कांग्रेस) मत : ९,०६४
निकटतम प्रतिद्वन्द्वी हजरत अलि (राजपा) मत : ४,६३४
महोत्तरी–३ ख (प्रदेश सभा) सदर मत : २२,५५०
माओवादीको समर्थनमा उठेका एमाले उम्मेदवार विजयकुमार कर्णको मत १,१२३
विजयी : रानीकुमारी तिवारी (राजपा) मत : ७,४३०
निकटतम प्रतिद्वन्द्वी : सुरेश साह (स्वतन्त्र) मत : ५,५९८
कांग्रेस
सप्तरी–२ (प्रतिनिधिसभा) सदर मत : ४७,२९७
फोरमलाई समर्थन गर्ने-नगर्ने अन्योलबीच उम्मेदवार रहेका कांग्रेस उम्मेदवार सकलदेव सुतिहारको मत १,८४०
विजयी : उपेन्द्र यादव (फोरम) मत : २१,६२०
निकटतम प्रतिद्वन्द्वी : उमेश यादव (माओवादी) मत : ११,५८०
सप्तरी–२ ख (प्रदेश सभा) सदर मत : २२,५३९
कांग्रेस उम्मेदवार महानन्दप्रसाद यादवको मत १,६०५
विजयी : मनीषकुमार सुमन (राजपा) मत : ८,९३९
निकटतम प्रतिद्वन्द्वी : महेश यादव (माओवादी) मत : ४,९८६
महोत्तरी–३ ख (प्रदेश सभा) सदर मत : २२,५५०
कांग्रेस उम्मेदवार पवन साहको मत १,९२१
विजयी : रानीकुमारी तिवारी (राजपा) मत : ७,४३०
निकटतम प्रतिद्वन्द्वी : सुरेश साह (स्वतन्त्र) मत : ५,५९८
माओवादी
धनुषा–३ (प्रतिनिधिसभा) सदर मत : ६२,२४३
एमालेको समर्थनमा उठेका माओवादी उम्मेदवार रामसिंह यादवको मत २,३४६
विजयी : राजेन्द्र महतो (राजपा) मत : ३०,७५०
निकटतम प्रतिद्वन्द्वी : विमलेन्द्र निधि (कांग्रेस) मत : २७,८४७
धनुषा–३ ख (प्रदेश सभा) सदर मत : २७,४३३
एमालेको समर्थनमा उठेका माओवादी उम्मेदवार कामेश्वरप्रसाद महतोको मत १,०७०
विजयी : परमेश्वर शाह सुदी (राजपा) मत : १५,२९३
निकटतम प्रतिद्वन्द्वी : श्यामप्रसाद शाह (कांग्रेस) मत : १०,४७२
महोत्तरी १ क (प्रदेश सभा) सदर मत : २८,०९५
एमालेको समर्थनमा उठेका माओवादी उम्मेदवार राजु खड्काको मत १,९१८
विजयी : शारदादेवी थापा (एमाले) मत : १०,२८२
निकटतम प्रतिद्वन्द्वी : प्रह्लाद क्षेत्री (कांग्रेस) मत : ९,०३१
महोत्तरी २ (प्रतिनिधिसभा) सदर मत : ५०,१७१
एमालेको समर्थनमा उठेका माओवादी उम्मेदवार कासिम नदाफको मत ३,७३२
विजयी : शरत्सिंह भण्डारी (राजपा) मत : ३०,७२२
निकटतम प्रतिद्वन्द्वी : किरण यादव (कांग्रेस) मत : १३,९७४
महोत्तरी २ ख (प्रदेशसभा) सदर मत : २५,८१२
एमालेको समर्थनमा उठेका माओवादी उम्मेदवार अजयकुमार यादवको मत १,७०८
विजयी : सुरिताकुमारी साह (राजपा) मत : १५४४०
निकटतम् प्रतिद्वन्द्वी : राजकरण साह (कांग्रेस) मत : ६४९७
राजपा
प्रदेश नं. २ र मधेसी दलको प्रभाव रहेका केही जिल्लाको मात्र समीक्षा
रौतहट ४ क (प्रदेश सभा) सदर मत : ३३,६६८
फोरमको समर्थनमा उठेका राजपा उम्मेदवार मुक्तिनारायण चौधरीको मत २,६९६
विजयी : धनलाल ठोकर (कांग्रेस) मत : १३,६१०
निकटतम प्रतिद्वन्द्वी : देवेन्द्र पटेल (माओवादी) मत : १२,२७२
फोरम
प्रदेश नं. २ र मधेसी दलको प्रभाव रहेका केही जिल्लाको मात्र समीक्षा
बारा १ क (प्रदेश सभा) सदर मत : ३८,०८२
राजपाको समर्थनमा उठेका फोरम उम्मेदवार सुरेश बैठाको मत २,४७८
विजयी : त्रिलोकी प्रसाद (एमाले) मत : १८,४४५
निकटतम प्रतिद्वन्द्वी : प्रेमासिद्धि लामा (कांग्रेस) मत : १६,४८४
कैलाली १ (प्रतिनिधिसभा) सदर मत : ६०,६९१
फोरम उम्मेदवार भगतराम थारूको मत ६७८
विजयी : रेशम चौधरी (राजपा) मत :३४,३४१
निकटतम प्रतिद्वन्द्वी : मदनकुमारी (गरिमा) शाह (एमाले)मत : १३,४०६
कैलाली १ क (प्रदेश सभा) सदर मत : ३१,८६७
फोरमका चन्द्रप्रकाश चौधरीको मत २,६८१
विजयी : कृष्णबहादुर चौधरी (राजपा) मत : १२,१८४
निकटतम प्रतिद्वन्द्वी : जनक चौधरी (कांग्रेस) मत : ९,३०८
नेमकिपा
भक्तपुर २ (प्रतिनिधिसभा) सदर मत : ६१,१०९
नेमकिपा उम्मेदवार अनुराधा थापा मगरको मत ५,४७१
विजयी : महेश बस्नेत (एमाले) मत : ३६,४१२
निकटतम प्रतिद्वन्द्वी : दमननाथ ढुंगाना (कांग्रेस) मत : १८,६८७
विवेकशील
विवेकशील साझाले तुलनात्मक रूपमा राम्रो प्रदर्शन गरेको काठमाडौं उपत्यकाको समीक्षा
काठमाडौं ४ (प्रतिनिधिसभा) सदर मत : ४३,५३५
विवेकशील साझा पार्टीकी सुबुना बस्नेतको मत ३,०४०
विजयी : गगन थापा (कांग्रेस) मत : २१,५५८

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads