Loading...
प्रचण्डले ल्याए ९ हजार १८ मत विक्रम पाण्डे ४ हजार

नेकपा माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल प्रचण्डले ९ हजार १९ मत ल्याएका छन् ।
चितवन क्षेत्र नम्बर तीनमा प्रतिस्पर्धा गरिरहेका प्रचण्डले आफ्ना प्रतिस्पर्धी विक्रम पाण्डेले  भन्दा ४ हजार ७ मत वढी ल्याएका छन् ।
राप्रपाका पाण्डेले ४००७ मत ल्याएका छन् । 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads