Loading...
५.७ रेक्टर स्केलको भूकम्पले हल्लायो सुदूरपश्चिम

सुदूरपश्चिममा भूकम्पको धक्का महसुस गरिएको छ।








बुधबार राति ९ बजेर ६ मिनेट जाँदा ५ दशमलव ७ रेक्टर स्केलको भूकम्प भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दार्चुला, डडेलधुरालगायतका जिल्लाहरूमा भूकम्पको धक्का महसुस गरिएको थियो ।
भारतको उत्तराखण्ड अर्थात् नेपालको सीमा क्षेत्र भन्दा १ सय ८० किलोमिटर पर उत्तर पश्चिममा केन्द्रविन्दु बनाएर भूकम्प गएको हो।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads