Loading...
५३ क्षेत्रको नतिजामध्ये एमाले पहिलो, माओवादी दोस्रो र कांग्रेस तेस्रो



प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मंसिर १० र २१ गते भएको निर्वाचनको मत परिणाम सार्वजनिक हुने क्रम जारी रहेको छ ।
अहिलेसम्म ५३  वटा क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । त्यसमध्ये ३१ वटा क्षेत्र जित्दै नेकपा एमाले पहिलो बनेको छ भने माओवादी केन्द्रले ११  क्षेत्रमा जित हासिल गरेको छ ।
नेपाली कांग्रेस ७, संघीय समाजवादी फोरम नेपालबाट २, नयाँ शक्तिबाट १  र माओवादीबाट बागी उमेदवारी दिएका अर्का १ जना विजयी भएका छन् ।

एमालेले जितेका प्रतिनिधिसभा
गुल्मी–२ गोकर्णराज विष्ट ३४ हजार ६१८
खोटाङ– विशाल भट्टराई ३६ हजार ३२९
काठमाडौं– ७ रामवीर मानन्धर १८ हजार १०२
दैलेख–१ रवीन्द्रराज शर्मा २३ हजार ७७३
ललितपुर–१ नवराज सिलवाल २६ हजार ९५१
काठमाडौं–२ माधवकुमार नेपाल २७ हजार ३६६
कास्की– २ रवीन्द्र अधिकारी २७ हजार २०७
बैतडी– दामोदर भण्डारी ३९ हजार ५२४
पाँचथर– वशन्तकुमार नेम्वाङ ३८ हजार ६४१
दोलखा– पार्वत गुरूङ ५५ हजार ४५७
काठमाडौं–९ कृष्णगोपाल श्रेष्ठ २२ हजार ८५८
धादिङ–१ भूमि त्रिपाठी, ४९ हजार १२१
धादिङ– २ खेम लोहनी ३६ हजार २५६
ओखलढुंगा– यज्ञराज सुनुवार ३२ हजार ५८०
सिन्धुपाल्चोक–२ शेरबहादुर तामाङ ३८ हजार ४०१
म्याग्दी– भुपेन्द्रबहादुर थापा २३ हजार ३०८ मत
मुस्ताङ– प्रेमप्रसाद तुलाचन ३ हजार ५४४
मनाङ– पाल्देन छोपाङ गुरुङ २ हजार ३००
मुगु– गोपालबहादुर बम १३ हजार ३४ मत
बझाङ– भैरवबहादुर सिंह ३४ हजार ६१२ 
डोल्पा– धनबहादुर बुढा ११ हजार ७६१
बाजुरा– लालबहादुर थापा २८ हजार ०५८
दार्चुला– गणशसिंह ठकुन्ना २८ हजार ९९८
बाग्लुङ– सूर्यराज पाठक ३३ हजार ६५७
ताप्लेजुङ– योगेश भट्टराई २९४७९
ललितपुर–२– कृष्णलाल महर्जन २७७१३
काठमाडौं– ३ कृष्णबहादुर राई १९ हजार १६९
मोरङ–३ भानुभक्त ढकाल ४२ हजार ४१३
मोरङ–६ लालबाबु पण्डित ३३ हजार ९४१
काठमाडौं–८ जीवनराम श्रेष्ठ १३ हजार ३०७
मोरङ–१ घनश्याम खतिवडा ३७ हजार ५२४ 
माओवादी केन्द्र
भोजपुर– सुदन किराती ३४ हजार ३९४
मोरङ–६ शिवकुमार मण्डल २२ हजार ९४५
दाङ–२  कृष्णबहादुर महरा ४० हजार ४२
पूर्वी रूकुम– कमला रोका १० हजार ४ सय ३४ मत
रुकुम पश्चिम– जनार्दन शमा ३४ हजार ४०२
बागलुङ–२ देवेन्द्र पौडेल २८ हजार ८२७
ललिपुर–३ पम्फा भुसाल २४ हजार ३६
सिन्धुपाल्चोक–१ अग्नि सापकोटा ४० हजार ५४ 
सोलुखुम्बु– हेमकुमार राई २० हजार ७४७
मोरङ–६ अमनलाल मोदी ३३ हजार ५२९
जाजरकोट– शक्तिबहादुर बस्नेत, ३२ हजार २८१
कांग्रेसबाट प्रतिनिधिसभामा विजयी
सुनसरी–४ ज्ञानेन्द्रबहादुर कार्की ११ हजार ९४९
काठमाडौं– ६ भीमसेनदास प्रधान १६ हजार ७८५
काठमाडौं–१ प्रकाशमान सिंह १० हजार ९३६
रसुवा– मोहन आचार्य १४ हजार ४५३
काठमाडौं–४ गगन थापा २१ हजार ५५८ 
काठमाडौं–१० राजेन्द्रकुमार केसी २४ हजार १९०
मोरङ–२ मीनेन्द्र रिजाल ३५ हजार ८१९
राजपा/संघीय समाजवादी
सप्तरी–२ उपेन्द्र यादव २१ हजार ६३०
बाँके–२ मोहम्मद इस्तियाक राई २१ हजार ५७५
नयाँ शक्ति
गोरखा–२ बाबुराम भट्टराई ३१ हजार ८०७
अन्य
हुम्ला– छक्कबहादुर लामा (स्वतन्त्र)
प्रदेशसभामा विजयी हुनेहरू
नेकपा एमाले
काठमाडौं–४ (ख) कुशुमकुमार कार्की १२ हजार ३४६
दोलखा– (क) पशुपति चौलागाईं २३ हजार ५८ 
मकवानपुर–१ (ख) डोरमणि पौडेल २० हजार ७०३
कास्की– १ (ख) मानबहादुर गुरूङ १७ हजार २५७
डडेलधुरा– (क) पठानसिंह बोहोर १३ हजार ५६३
काठमाडौं–३ (ख) रामेश्वर फुयाल १० हजार ८८६
कास्की– (क) कृष्णबहादुर थापा १५ हजार ३२९
काठमाडौं– २ (ख) गणेश दुलाल ४ हजार २४२
गुल्मी–२ (ख) खड्गबहादुर खत्री १६ हजार १६५
सोलुखुम्बु– (क) उत्तमकुमार बस्नेत १० हजार ५८५
सोलुखुम्बु– (ख) बुद्धीकुमार राजभण्डारी १० हजार ३८७ 
दाङ– २ (ख) शंकर पोख्रेल २० हजार ७२३
दाङ–२ (क) अमरबहादुर डाँगी, २१ हजार ४५०
जुम्ला– प्रदेशसभा ‘ख’ – पदमबहादुर रोकाय १० हजार ४५८
म्याग्दी– प्रदेश सभा ‘ख’ – नरदेवी पुन 
मुस्ताङ– प्रदेशसभा ‘क’ – इन्द्र धारा विष्ट 
मुस्ताङ– प्रदेश सभा ‘ख’ महेन्द्र बहादुर थकाली 
हुम्ला– प्रदेश सभा ‘क’ दलबहादुर रावल 
कालिकोट– ‘क’ कुर्मराज शाही 
जाजरकोट– ‘ख’ करवीर शाही १५ हजार १८५
ओखलढुंगा– ‘क’ अम्बिर गुरूङ १ हजार ८०८
धादिङ– १ ‘क’  राजेन्द्रप्रसाद पाण्डे २७३३२
डोल्पा– (क) नन्दसिंह बुढा ५ हजार ४९०
बझाङ– अर्जुनबहादुर थापा १३ हजार ५११
बाजुरा– (ख) प्रकाश शाह १८ हजार १८६
बाजुरा– (क) बलदेव रेग्मी ९ हजार ८४०
धादिङ–२ क रामकुमार अधिकारी २० हजार ३६८
ताप्लेजुङ– (क) बलबहादुर साम्सोहाङ १५ हजार ४१७
बागलुङ– (क) इन्द्रलाल सापकोटा १७ हजार ९१३
भोजपुर– (क) राजेन्द्रकुमार राई १७ हजार ७७८
भोजपुर– (ख) शेरधन राई २० हजार ३३४
लम्जुङ– (क) धनञ्जय दवाडी २० हजार २६५
लम्जुङ– (ख) पृथ्वीसुव्वा गुरूङ २३ हजार ८८
ललितपुर– ३ (ख) जीवन खड्का ११ हजार ७०१
माओवादी केन्द्र
बाँके– १(क) कृष्णा केसी १३ हजार ४३६
बाँके– ३ (क) इन्द्रप्रसाद खरेल १६ हजार ६७५
जाजरकोट– (क) गणेशप्रसाद सिंह १६ हजार ९११
पूर्वी रूकुम–‘क’ तेजवहादुर ओली
पूर्वी रूकुम–‘ख’ पूर्णबहादुर घर्ती
पश्चिम रूकुम–‘क’ रातो कामी 
पश्चिम रूकुम– ‘ख’ गोपाल शर्मा १८ हजार ६६०
म्याग्दी–‘क’ विनोद केसी 
धादिङ– १ ‘ख’ शालिकराम जम्मरकट्टेल २३ हजार ३८२
धादिङ–२ ‘क’ जगत सिंखडा 
डोल्पा– ‘ख’वीरबहादुर शाही ६ हजार ४१४ 
बैतडी– ‘क’ (प्रेम प्रकाश भट्ट 
जुम्ला– ‘क’ नरेश भण्डारी  १ हजार ८८९
ताप्लेजुङ– टंक आङवुहाङग लिम्वु १२ हजार १९८
बझाङ– देवकी मल्ल १६ हजार ७४३
दोलखा– (ख) विशाल खड्का २८ हजार ३५०
ललितपुर – ३ (ख) राजकाजी महर्जन १४ हजार ६२४
नेपाली कांग्रेस
बाँके– २ (क) सुरेन्द्रबहादुर हमाल ९ हजार २११
मकवानपुर–२ (क) इन्द्रबहादुर बानियाँ १९ हजार २४५
कास्की–२ (ख) विन्दुकुमार थापा १० हजार ७२६
काठमाडौं–१ (क) दीपेन्द्र श्रेष्ठ ६ हजार २३१
काठमाडौं– २ (क) नरोत्तम बैद्य ८ हजार ७१९
हुम्ला– (ख) जीवनबहादुर ४ हजार ५१९ मत
रसुवा–‘क’ प्रभात लामा 
मनाङ– (क) चिन्तबहादुर घले ९९८
काठमाडौं–३ (क) छिरिङ दोर्जे लामा ६ हजार ४४८
राजपा/संघीय समाजवादी
बाँके– २ (ख) विजयबहादुर यादव ११ हजार ५७४
अन्य
मनाङ– प्रदेशसभा ‘क’ दीपक मनाङे (स्वतन्त्र)
बागलुङ १ ‘ख’ कृष्ण थापा (जनमोर्चा)(१४३७३
बागलुङ– २ ‘ख’ टेकबहादुर घर्ती (जनमोर्चा) ११ हजार ८८४
गोरखा– २(क) हरिशरण अचार्य १५ हजार ३४३
रसुवा– (ख) प्रेमबहादुर तामाङ ७ हजार ४०

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads