Loading...
बामदेव हारेपछि प्रचण्डले किन गरे फोन

 एमाले उपाध्यक्ष बामदेव गौतम बर्दिया क्षेत्र नम्बर १ बाट पराजित भएपछि पार्टी अध्यक्ष केपी ओलीले सम्पर्क गरको छैनन् ।




आजको नयाँ पत्रिका दैनिकमा छापिएको अन्तर्वार्तामा बामदेवले पार्टी अध्यक्षसँग सम्पर्क हुन सकेको छैन भनेका छन् । यसको अर्थ ओलीले उनलाई सम्पर्क गरेका छैनन् ।
उनले माओवादी अध्यक्ष प्रचण्डले भने टेलिफोन गरेर दुःख व्यक्त गरेको बताएका छन् ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads