Loading...
माओवादी केन्द्रले रुकुम पूर्वबाट खाता खोल्यो

माओवादी केन्द्रले खाता खोल्यो :रुकुममा कमला रोक्का विजयी
 माओवादी केन्द्रले रुकुम पूर्वबाट खाता खोलेको छ । रुकुममा बाम गठवन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रकी कमला रोका विजयी भएकी छन् । पुर्व खेलकुदमन्त्री समेत रहेकी रोका पहिलो महिला निर्वाचित प्रतिनिधिसभा सदस्य बनेकी छन् ।

 रोकाले १० हजार ४३४ मत प्राप्त गरेकी छन् ।  उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हरिशंकर घर्तीले ४ हजार ४०६ मत प्राप्त गरेका छन् ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads