Loading...
ओली र प्रचण्डबीच पाँच विषयमा छलफल

ओली र प्रचण्डबीच मुलतः पाँच विषयमा छलफल भएको छ । दुई नेताबीच पार्टी एकताबारे बाहिर गरिएका आशंका, नयाँ सरकार गठन, निर्वाचन आयोगको जिम्मेवारी, राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश र पार्टी एकता संयोजन समितिको बैठकका विषयमा केन्द्रित रहेर छलफल भएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले बताए, नयाँ पत्रिकामा खबर छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads