Loading...
गुरुङलाई हराउदै एमालेका छोपाङ मनाङबाट सांसद निर्वाचित

 टेकबहादुर गुरुङलाई हराउदै एमालेका छोपाङ मनाङबाट सांसद निर्वाचित
काठमाडौं– नेकपा एमालेका नेता पोल्देन छोपाङ मनाङबाट विजयी भएका छन् । बामगठवन्धनको साझा उम्मेदवार रहेका छोपाङ प्रतिनिधिसभा सदस्य पदमा मनाङबाट निर्वाचित भएका हुन । छोपाङले नेपाली कांग्रेस नेता एंवम् पूर्वमन्त्री टेकबहादुर गुरुङलाई २ सय ८९ मतल पराजित गरे ।

छोपाङले २ हजार ३ सय मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी गुरुङले २ हजार २१ मत प्राप्त गरेका छन् ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads