Loading...
सहिदको नाममा २७ करोड सकियो, दैखिँदैन उपलब्धि !

गोकर्ण यज्ञडोल डाँडास्थित राष्ट्रिय सहिद तथा निजामति पार्कमा निर्माणधीन स्मारक । तस्विर नागरिकबाट



गोकर्ण यज्ञडोल डाँडामा ६ सय ५० रोपनी सामुदायिक वनमा राष्ट्रिय सहित तथा निजामती पार्क बनाउन २०६८ सालमा शिलान्यास भएको थियो ।

शिलान्यासपछि ६ बर्ष वित्दा त्यस डाँडामा २७ करोड ३२ लाख ८१ हजार रुपैयाँ सकिएको छ । 

सहिदका नामको पार्कमा संग्रहालय, पिरामिड, मुर्तिस्थल, पिकनिक क्षेत्र, शान्तिस्तुप, चैत्य, सार्वजनिक शौचालय, बगैँचा, पैदल मार्गलगायत बनाउने योजना कागजमै सीमित छ ।

संग्रहालयको नाममा बनेको भवन जीर्ण भईसकेको छ । 

बगैंचाको नाममा फुल, बोटीविरुवा केही पनि रोपिएको छैन ।, आजको नागरिक दैनिकमा यो खबर भाषा सर्माले लेखेका छन् । 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads