Loading...
दही जमाउन रातो खुर्सानी



एजेन्सी । जमेको दही सबैलाई मन पर्छ । दहीलाई राम्रोसँग जमाउन लागि सुरुमा दहीलाई उमाल्नु पर्छ र एकछिनको छोडिदिनुपर्छ । दूध हल्का मनतातो भएपछि त्यसमा २ चम्चा दही राख्नुपर्छ ।
दही राखिसकेपछि त्यसलाई राम्रोसंग फिटेर मिसाउनुपर्छ । दही जमिसकेपछी त्यसलाई अझै सारो बनाउन फ्रीजमा पनि रख्न सकिन्छ । चाडै दही जमाउन परेमा मन्द तातो दूधलाइ दहीको तर लगाएर तयार गरेर राख्ने । त्यसपछि माइक्रोवेवलाई १८० डिग्री तापमानमा दूइ मिनेट सम्म प्री हिट गरेर स्विच अफ गर्ने र दूधको भाडालाई राखेर तिन चार घण्टको लागि छोडिदिने ।
आधा लिटर दूधलाई उमाल्ने र त्यसलाई मन्द तातो हुनसम्म छोडिदिनुपर्छ । जब दूध मन्द तातो हुन्छ त्यसमा ३र ४ वटा डाठ सहितको रातो खुर्सानी राखेर छोपिदिने । रातो खुर्सानीमा ल्यक्टोबेसिलस ब्याक्टेरिया हुन्छ जसले दूधलाई दही बन्नमा मदत गर्दछ र दहीलाई गाढा पनि बनाउदछ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads