Loading...
एमाले पार्टी सञ्चालनको जिम्मेवारी उपाध्यक्ष गौतमलाई

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी पार्टी उपाध्यक्ष वामदेव गौतमलाई दिइएको छ ।













पार्टी अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य परीक्षणका क्रममा बैंकक गएपछि पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष गौतमलाई दिइएको एमाले केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठले अध्यक्ष नआउँदासम्मका लागि पार्टी सञ्चालनको जिम्मेवारी उपाध्यक्ष गौतमलाई दिइएको बताए। अध्यक्ष ओली माघ २ गते स्वदेश फर्कने कार्यतालिका रहेको छ ।
गौतमलाई एमालेका प्रचण्डनिकट नेता मानिन्छ । एमाले–माओवादी एकताको पक्षमा रहेका उनले ओली आउनुअघि प्रचण्डसँग मिलेर कुनै राजनीतिमा खिजडी पकाउलान् त ?
काठमाडौं टुडेबाट

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads