Loading...
डा.गोविन्द केसी तारेखमा रिहा

Image result for govinda kc
सर्वोच्च अदालतले डा गोविन्द केसीलाई साधारण तारेखमा रिहागर्न आदेश दिएको छ । न्यायाधीशद्वय दामोदर भण्डारी र बमकुमार श्रेष्ठको इजलासले बुधवार केसीलाई अधिवक्ता सुरेन्द्र भण्डारीको जिम्मामा छाडन आदेश दिएको हो । 
सचेत गराउँदै केसीलाई थुनामुक्त गर्न आदेश दिएको छ । बयानका क्रममा डा केसीले आफू न्यायालयको स्वतन्त्रताको पक्षमा रहेको तर प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि छानविनको माग गरेका थिए । 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads