Loading...
निर्वाचित एमालेका नेताहरु मुख्यमन्त्री बन्ने दौडमा

काठमाडाै । प्रदेशसभामा निर्वाचित एमालेका नेताहरु मुख्यमन्त्री बन्ने दौडमा लागेको छन् ।
आजको नागरिक दैनिकमा खबर छ- प्रदेशसभा सदस्यको सपथसँगै मुख्यमन्त्रीका आकाँक्षीहरुले पार्टिका शीर्ष नेतादेखि सांसदसँगको छलफल र बैठकलाई तीव्रता दिएका छन् ।
केहीले आफुलाई मुख्यमन्त्रीका लागि अनुकुल वातावरण बनाउन दलभित्रैको आन्तरिक समीकरण गुट परिवर्तन गरेका छन् ।
आकांक्षीले विभिन्न माध्यमबाट पनि मुख्यमन्त्रीको दावी प्रस्तुत गर्दै आएका छन् ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads