Loading...
खानेपानीको खर्चमा मन्त्रीकाे विदेश भ्रमण

काठमाडाै । मेलम्ची खानेपानी आयोजनाको खर्चमा खानेपानी तथा सरसफाइ मन्त्री महेन्द्र यादव विदेश भ्रमणमा जान लागेका छन् ।
अाजकाे नागरिक दैनिकमा खबर छ । कुनै विशेष कार्यक्रम नभए पनि पदावधि सकिन लागेकाले उनी आयोजनाको खर्चमा अर्को साता स्पने जान लागेका हुन ।
मन्त्री यादवको एक साता विदेश भ्रमण प्रस्ताव मन्त्रिपरिषद् बैठकले स्वीकृत गरिसकेको छ । भीआईपीको विदेश भ्रमण सम्बन्धित देशका निकायको निम्तोमा हुने भए पनि मन्त्री यादवको भ्रमण सरकारी नभई व्यक्तिगत हुनेछ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads