Loading...
एकताका संयोजन समितिको बैठक बालकोटमा



काठमाडौं– एमाले–माओवादी पार्टी एकता संयोजन समितिको बैठक जारी रहेको  छ । 
एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा दिउँसो ३ बजे बस्ने भनिएको बैठक ढिला गरि सुरु भएको हो । 
एकता संयोजन समितिमा दुवै पार्टीका अध्यक्ष तथा एमालेबाट माधव नेपाल, झलनाथ खनाल, बामलेव गौतम, इश्वर पोखरेल छन् भने माओवादीका प्रचण्डको अलवा नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा वादल रहेका छन् ।
आजको बैठकमा दुवै पक्षले एकताका लागि अ–आफ्ना तर्फबाट बैचारिक राजनीतिक एजेण्डा प्रस्तुत गर्दै एकताका लागि दुवै दलबाट एक कार्यदल गठन गर्ने नेताहरुको तयारी छ

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads