Loading...
राष्ट्रियसभा सदस्य निर्वाचनका मतदाता (सूचीसहित)

काठमाडौं । निर्वाचन आयोगले २४ गतेका लागि तोकिएको राष्ट्रियसभा सदस्य निर्वाचनका मतदाताको नामावली सार्वजनिक गरेकोक छ।
निर्वाचनमा प्रदेशसभाका सांसद साथै स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहने संवैधानिक प्रावधान छ। प्रत्येक प्रदेशबाट निर्वाचित हुने ८–८ जना र सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने ३ गरी राष्ट्रियसभा ५९ सदस्यीय रहने छन् ।
राष्ट्रियसभामा स्थानीय तहका प्रमुख र उपप्रमुख १ हजार ५०६ जना र प्रदेश सांसद ५५० गरी २ हजार ५६ जना मतदाता रहनेछन्।
 खबरडबली बाट 



0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads