Loading...
लामिछानेलाई पाएर दिल्ली डेयरडेभिल्स खुशी

 इन्डियन प्रिमियर लीग (आईपीएल) मा दिल्ली डेयरडेभिल्सले नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई टीममा भित्र्याउन पाएकोमा खुशी व्यक्त गरेको छ । 

एक ट्वीटमार्फत उसले भनेको छ, ‘विकेट लिन सिपालु सत्र वर्षीय प्रतिभा सन्दीपले भिभो आईपीएलको सीजनमा आफ्नो देशलाई गर्व दिलाउनका लागि प्रयास गर्नेछन् ।’

ट्वीटमा नेपालको झण्डाको लोगो पनि राखिएको छ । 

ट्वीटसँगै सन्दीपको तस्वीर पनि समावेश गरिएको छ । 

 
आइतवार भएको लिलाममा दिल्ली डेयरडेभिल्सले सन्दीपलाई २० लाख भारुमा किनेको छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads