Loading...
स्थानीय विकास मन्त्रालयले ४६ वटा गाउँपालिका तथा नगरपालिकाको नाम र केन्द्र परिवर्तन गर्‍यो : (सूचीसहित)

काठमाडौं । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ४६ वटा गाउँपालिका तथा नगरपालिकाको नाम र केन्द्र परिवर्तन गरेको छ ।
मन्त्रालयले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४ को उपदफा ५ बमोजिम सम्बन्धित गाउँसभा वा नगरसभाको सिफारिसमा नाम र केन्द्र परिवर्तन गरेको जनाएको छ ।
हेर्नुहोस् सूची

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads