Loading...
एउटै नाममा दुईवटा पार्टी दर्ता हुदैन : आयोग

काठमाडाै । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले एउटै नाममा दुईवटा पार्टी दर्ता हुन नसक्ने बताए ।
अाजकाे नयाँ पत्रिकामा खबर छ- ‘नेताज्यूहरूलाई आयोगमा दल दर्ताको नियम थाहै होला,’ ढकालले  भने, ‘नामकै कारण उहाँहरूको पार्टी दर्ता किन रोकिएला र ?’ नामको बीचमा कमा वा ड्यासलगायत केही थपेर उही नाम दर्ता गर्न सकिने उनले बताए ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads