Loading...
मेघना मगरको बोल्ड म्युजिक भिडियो सार्बजनिक

मेघना मगरको म्युजिक भिडियो सार्वजनिक भएको छ। अहिलेकी निकै चर्चित एवम् बोल्ड मोडल एवम् कोरियोग्राफर मगरको हालै म्युजिक भिडियो सार्वजनिक भएको हो ।
भिडियोलाई लक्षु गौतमको निर्देशन गरेकी हुन् । निर्देशक गौतमले म्युजिक भिडियो मात्र नभएर ‘तँ म र ऊ’ फिल्मसमेत निर्देशन गरीसकेकी छन् ।
मंगलबार एक कार्यक्रमका वीच म यस्तो संसारमा बोलको उक्त गीत सार्वजनिक भएको हो । गीतमा मोडल मेघना र मीन गुरुङको रोमान्स देख्न सकिन्छ । मोडल तथा डान्सर मेघना मगरकै कोरियोग्राफी रहेको यो गीतमा रुपेश परियारको शब्द संगीत र स्वर रहेको छ ।
गीतमा मेघनालाई निकै बोल्ड अबतारमा देख्न सकिन्छ । पछिल्लो आशालाग्दो गीतको रुपमा यस गीतलाई आफुले हेरेको मोडल मेभना बताउँछिन् । गीतको भिडियो यस्तो छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads