Loading...
प्रधानमन्त्री शेरबहादुर देउवाले दिए राजीनामा

काठमाडाैं ।  प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिएका छन् । नयाँ सरकार गठन प्रक्रिया सुरु भइसकेपछि देउवाले देशबासीको नाममा सम्बोधन गर्दै राजीनामा दिने घोषणा गरेका हुन् ।
देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा बुझाएका छन् ।
राष्ट्रपतिका सञ्चारविज्ञ माधव शर्माले देउवाले राष्ट्रपति समक्ष राजीनामा पत्र बुझाएको जानकारी दिए ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads