Loading...
केन्यामाथि नेपालको रोमाञ्चक जित


२९ माघ २०७४ काठमाडौँ : केन्यामाथि रोमाञ्चक जित हात पार्दै नेपालले आईसीसी विश्व क्रिकेट लिग डिभिजन टूको चौथो खेलमा सुुदख जित हासिल गरेको छ । नेपालले केन्यामाथि चार विकेटको रोमाञ्चक निकालेको हो । यो संगै नेपाल डिभिजन २ को शिर्ष २ मा पर्न सफल भएको छ ।
आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन-२ को चौथो खेलमा टस जितेर फिल्डिङ रोजेको नेपालले १७८ रनको लक्ष पाएको थियो ।
खेलमा नेपालले टस जितेर केन्यालाई ब्याटिङ निम्तो दिएको थियो ।
नेपालका लागि कप्तान पारस खड्काले लगातार चौका र छक्का बनाएर नेपाललाई जित नजीक पुर्याउन सफल भएका थिए भने अन्तिम अरिफ्को उत्कृष्ट प्रदर्शनले नेपाललाई जित दिलाए ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads