Loading...
अोली प्रधानमन्त्रीमा नियुक्त

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् ।
ओलीले प्रधानमन्त्रीका रुपमा आजै ४ बजे शीतल निवासमा सपथग्रहण हुने राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads