Loading...
नेपाली क्रिकेट टोलीका सदस्यहरुलाई सरकारले जनही ३ लाख रुपैयाँ दिने सरकारको घोषणा

फाइल फोटो
काठमाडौं । विश्वकप छनोटमा पुग्न सफल नेपाली क्रिकेट टोलीका सदस्यहरुलाई सरकारले जनही ३ लाख रुपैयाँ दिने घोषणा छ ।
क्रिकेट खेलाडीहरुको सम्मानमा बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले जनही जनही ३ लाख दिने घोषणा गरेका हुन् । प्रधानमन्त्री ओलीले प्रशिक्षकसहित खेलाडीहरुलाई जनही जनही ३ लाख दिने बताए ।
यस्तै मदन भण्डारी स्पोट्र्स एकेडेमीले सरकारले दिएको रकममा एकेडेमीले एकएक लाख थप गर्ने घोषणा गरेको छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads