Loading...
कुवेतमा एक नेपालीकाे अाकस्मिक मृत्यु


इरूप्से डट कम नेपालको रुकुम जिल्ला घर भर्इ लामो समय देखि कुवेतमा कार्यरत सुन्दर गिरीको कुवेत जिलिब स्थित आफ्नै निवासमा सुतिरहेका बेला  हृदयघातको कारण आज राती आकस्मिक रुपमा मृत्‍यु भएको आज फेब्रुअरी २ तारिखका दिन बिहान ३ बजे उनलाई सुतेकै ठाउँमा मृत अबस्थामा फेला पारिएको जानकारी प्राप्त भएको

जनसम्पर्क समिती कुवेतका अध्यक्ष कल्याण कुमार श्रेष्ठका अनुसार राती २ बजे खाना खाएर सुतेका गिरिलाई सुतेको केही समयमै असहज अवस्थामा भेटे पछी तत्काल एम्बुलेन्स बोलाइएको थियो एम्बुलेन्स र मेडिकल टिमले गिरीलाई सुतेकै ठाउँमा मृत घोषित गरेको थियो गिरीको शबलाई पोस्ट्मार्टमका लागि फर्वानिया अस्पातल लगिएको छ राहदानी नं-०७००१५६४का गिरीको परिवारलाई पनि खबर गरी सकिएको छ  

   तीताेपाटी डटकम

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads