Loading...
सञ्चारकर्मी सम्मानीत

मंगला गाउँपालिका २ सिमलचौरमा रहेको केडी कटेजले शनिबार दोस्रो वार्षिक उत्सवको अवसरमा कृषि, ग्रामिण पर्यटनको क्षेत्रमा समाचार लेखे वापत नेपाल पत्रकार महासंघ म्याग्दीका सं‌स्थापक अध्यक्ष घनश्याम खड्का केडी बर्ष पुरस्कारबाट सम्मानीत भएका छन् । त्यस्तै रुप्से दैनिकका प्रमुख सम्बाददाता प्रताप बानियाँ र समृद्ध साप्ताहिकका कमल खत्रीलाई प्रशंसापत्र र दोसल्लाद्धारा सम्मान गरीएको हो ।
मंगला गाउँपालिका उपाध्यक्ष सृजना केसी,मंगला गापा–२ वडा अध्यक्ष धन बहादुर खाती र कटेजका सञ्चालक अशोक शर्मालेसम्मान गरेका थिए ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads