Loading...
राष्‍ट्रियसभा निर्वाचनमा वाम गठबन्धनले खोल्यो खाता

राष्‍ट्रियसभा निर्वाचनको बुधबार भएको निर्वाचनमा वाम गठबन्धनले खाता खोलेको छ ।

प्रदेश नम्बर ४ बाट दलित सदस्यमा नेकपा माओवादी केन्द्रका खिमबहादुर विक विजयी भएका निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए।
दलित सदस्यमा नेपाली कांग्रेसबाट जितबहादुर नेपाली उम्मेदवार थिए। निर्विरोध निर्वाचित भएकाबाहेक ३२ सदस्यका लागि भएको निर्वाचनमा वाम गठबन्धनले खाता खोलेको हो ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads