Loading...
किन पुगे गृहमन्त्री प्रहरी हेडक्वार्टर

पदभार ग्रहण गरेको तेस्रोदिन गृहमन्त्री रामबहादुर थापा प्रहरी प्रधान कार्यालय नक्साल पुगेका छन् ।









गृहमन्त्री बादल बिहान साढे आठ बजे नै प्रहरी मुख्यालय पुगेर प्रहरी वरिष्ठ उपरिक्षकभन्दा माथिल्लो दर्जाका अधिकारीलाई महानिरीक्षकको सचिवालयमा रहेको बैठक कक्षमा निर्देशन दिएका हुन् । अहिले पनि उनी प्रहरी प्रधान कार्यालयमै छन् । गृहमन्त्रीको निर्देशन सम्बोधन चलिरहेको एक प्रहरी अधिकारीले बताए ।
निर्देशन सम्बोधन लगत्तै अपराध अनुसन्धान विभागमा रहेको फरेन्सिक ल्याब र त्यसलगत्तै एसपीदेखि तत्लो तहका प्रहरी अधिकारीलाई सम्बोधन निर्देशन दिने कार्यक्रम रहेको छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads