Loading...
खुमबहादुरको पार्थिक शरीर शनिबार नेपाल ल्याइदै

कांग्रेसका नेता तथा पूर्वमन्त्री खुमबहादुर खड्काको पार्थिव शरीर आज (शनिबार) नेपाल ल्याउने तयारी गरिएको छ।
खड्काको ६७ वर्षका उमेरमा उपचारका क्रममा भारतको नयाँ पदल्लीस्थित एपोलो अस्पतालमा शुक्रबार साँझ निधन भएको थियो। उनको पार्थिव शरीर नेपाल ल्याइएपछि श्रद्धाञ्जलिका लागि कांग्रेस केन्द्रीय कार्यालयमा राख्ने तयारी छ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads