पूर्वमन्त्री संजयकुमार साहविरूद्ध विशेष अदालतमा ३२ करोडको मुद्धा दर्ता

अाजको नयाँ पत्रिका दैनिकमा खबर छ-समाचारमा जनकपुर बम बिस्फोट र संचार उद्धमी अरूण सिघांनियाको हत्या अभियोगमा थुनामा रहेका साहविरूद्ध विभागले हत्या, अपहरण, फिरौती, जबर्जस्ती असुली लगायत अपराधजन्य गतिविधिबाट आर्जन गरेको ३२ करोड चार लाख ५० हजार सम्पति भेटिएको जनाइको छ।
साहले विभिन्न गैरहानुनी गतिविधीबाट रकम आर्जन गरी सम्पती शुद्धिकरण अनुसन्धान ऐनविपरित कार्य गरेकाले सो रकम जफत र कैद सजाय माग गरिएको छ। विभागले दुई वर्ष लगाएर अनुसन्धान गरेको समाचारमा उल्लेख छ।
Loading...
0 comments
Write Down Your Responses