Loading...
ध्रुवको भेट हुदा ठीक्क



युवा गायक ध्रुव जिसीको नयाँ गित भेट हुदा जहिलेनि ठिक्क को म्युजिक भिडियो बजारमा आएको छ । बिभिन्न गितहरुमा स्वर दिएका जिसिको बिलकुलै नयाँ गितको म्युजिक भिडियो सारथि म्युजिकले बजारमा ल्याएको हो । ध्रुव जिसी र पूर्णकला बिसीको स्वर रहेको उक्त गितको म्युजिक भिडियोमा अहिलेका चर्चित निर्देशक तथा कलाकार शंकर बिसिको निर्देशन तथा अभिनय रहेको छ । विसिलाइ युवा पुस्ताको मन आफ्नो दमदार नृत्यले जित्न सफल कलाकार करिस्मा ढकालले सहयोग गरेकी छन् ।
काठे भाका तथा सालैजो जस्ता गितमा स्वर दिएका जिसिले  एक दर्जन भन्दा बढी गितमा स्वर दिएका छन् । उनी हालै राप्ति म्युजिक अवार्ड र नेपाल म्युजिक अवार्डको उत्कृष्ट ५ भित्र पर्न सफल भएका छन् । 
ध्रुव जिसिको ‘तिमि सँग बसेको दिल तिमि बिना जिन्दगी मुस्कील’ बोलको गित सर्वोत्कृष्ट नव गायकको नोमिनेसनमा उत्कृष्ट ५ भित्र पर्न सफल भएको छ  । जिसीलाई उत्कृष्ट बनाउनका लागि मोबाइलबाट म्यासेज गर्न र अनलाइन बाट पनि भोट गर्न सकिन्छ । भोट गर्नका लागि मोबाइलको म्यासेज बक्समा गएर नेपाल म्युजिक अवार्डका लागि NMA  टाइप गरेर एक स्पेस छोडेर 10E  टाइप गरेर ३४३४३ मा पठाउन सकिन्छ । जिसीको भोटीङ कोड 10E हो । 10E  टाइप  गरेर ३४३४३ मा म्यासेज गरेको खण्डमा जिसीले भोट पाउने छन् ।

गितको म्युजिक भिडियोको लागि यहाँ क्लिक गर्नुहोस ।



गितको बारेमा थप जानकारी

Sarathi Music Presents :- कस्तुप पन्त को रचना संगीत मा "भेट हुंदा ठिक्क" Song:- Bhet Huda Thikka Vocal:- Dhurba GC & Purna Kala Bc Lyrics:- Kastup Panta Music:- Kastup Panta Audio/video:- Sarathi Music Pvt. Ltd. Director:- Shankar Bc Cinematographer:- Durga Paudel Editor:- Nabin Gharti Magar Artists:-Shankar Bc/Karisma Dhakal Post Production:- Krishna Flims

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads