Loading...
२ लाख ३१ हजार २७ पासपोर्ट हराए

काठमाडाैं । सरकारले मेसिनले पढ्नसक्ने पासपोर्ट जारी गरेयता नेपालीले २ लाख ३१ हजार पासपोर्ट हराएका छन्। सरकारी तथ्यांकमा आएको यत्ती भएको तर वास्तविकतामा यो भन्दा बढी हुनसक्ने अधिकारीहरुकै अनुमान छ ।
आजको नागरिक दैनिकमा खबर छ-सन् २०११ यता पासपोर्ट हराएको भन्दै २ लाख ३१ हजार २७ जनाले पासपोर्ट लिएको र कसैले दुरुपायोग नगरुन् भनेर सरकारले इन्टरपोललाई जानकारी गराइसकेको राहदानी विभागका महानिर्देशक रामकाजी खड्काले जानकारी दिए ।
सन् २०१८ को जनवरीसम्म सरकारले ५२ लाख ८ हजार २ सय १३ एमआरपी जारी गरिसकेको छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads