एक लाख पनि ऋण दिन नसक्ने अवस्थामा बैंक

आजको नागरिक दैनिकमा खबर छ-चुक्ता पूँजी आठ अर्ब रुपैयाँ भएका र मुलुककै ठूला वाणिज्य बैक भनिएका हरुले एक लाख कर्जा दिन नसक्नु ठूलो विडम्बना हो। ‘करोड होइन एक लाख रुपैया पनि ऋण दिन सक्ने अवस्था छैन’, ग्लोबल आइएमई बैकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौडेलले भने, ‘केही रकम लगानी गर्न खोज्यो कर्जा–पूजी निक्षेप अनुपात ८० छुनै खोज्छ।’
सिडिसी रेसियो ८० पुगे राष्ट्र बैकले कारबाही गर्ने भएकाले बैंक सचेत भएर बस्नुपर्ने अवस्था आएको उनको भनाइ छ।
Loading...
0 comments
Write Down Your Responses