Loading...
म्याग्दीका कलाकार गणेश छन्त्यालको ‘चुरोट तान्ने बानी’ लोकदोहोरी गितको म्युजिक भिडियो सार्वजनिक

इरुप्स्से  डट कम – म्याग्दीको रघुगंगा गाउँपालीका, ८ चौरखानीका कलाकार गणेश छन्त्यालको ‘चुरोट तान्ने बानी’ लोकदोहोरी गितको म्युजिक भिडियो बजारमा आएको छ ।


म्याग्दीका कुसल सन्चारकर्मी एवम् लोकप्रिय गायक पदम विश्वकर्मा र चर्चित लोकदोहोरी गायिका सम्झना लामिछाने मगरले उक्त गितमा स्वर दिएका छन् । उक्त गितमा कलाकार गणेश छन्त्यालको शब्द तथा लय संकलन रहेको  छ । गणेश छन्त्यालको ‘चुरोट तान्ने बानी’ लोकदोहोरी गितको म्युजिक भिडियो सम्झना डिजिटले  बजारमा ल्याएकाे हाे ।  उक्तगितको म्युजिक भिडियोमा अहिलेका चर्चित कलाकार प्रकाश सपुत र सिर्जना रेश्मी मगरले अभिनय गरेका छन्  ।  उक्तगितको म्युजिक भिडियोमा  प्रकाश भट्टले निर्देशन रहेकाे छ ।

गितको म्युजिक भिडियोको लागि यहाँ क्लिक गर्नुहोस ।




0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads