Loading...
मन्त्रीको नाममा बेरुजु !

काठमाडाैं । मन्त्री भएका सांसदका नाममा संसद सचिवालयको आर्थिक प्रशासन शाखामा बेरुजु देखिएको छ । शाखालो केही मन्त्रीले हिसाव मिलान नगरेको जनाएको छ ।
आजको नेपाल समाचारपत्रमा खबर छ-शाखाका लेखापाल वैकुण्ठ उदासले मन्त्रीहरुले सांसदबापत पाएको रकम फिर्ता गर्नुपर्ने जनाएका छन् ।
सांसदलाई खातामा पैसा हालिदिने गरेका छौं तर मन्त्री भएपछि प्रधानमन्त्री कार्यालयबाट तलब पाउनुहुन्छ, उदासले भने सांसद भएर मन्त्री नहुँदा जति दिनको बढी पैसा गएको छ फिर्ता माग्छौं ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads