Loading...
प्रधानमन्त्री अोलीले गरेको १८ पन्ने सम्बोधनमा के छ ?

मुगु । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीको रारा तालको किनारबाट सम्बोधन गरेका छन् । नयाँ वर्षको अवसरमा आयोजित रारा महोत्सवमा सहभागी हुन मुगु पुगेका प्रधानमन्त्री ओलीले देशवासीलाई राराको आँगनबाटै देशबासीको नाममा १८ पन्ने लिखित सम्बोधन गरेका हुन् ।
विकास, समृद्धि, तीब्र गतिको विकास, भ्रष्टाचारको अन्त्यलगायतका विषयहरु प्रधानमन्त्रीको सम्बोधनमा समेटिएका छन् ।
शुक्रबार राराको डिलमा कर्णाली प्रदेशको क्याबिनेट बैठकमा समेत प्रधानमन्त्री र काठमाडौंबाट गएका केही मन्त्रीहरुले सहभागिता जनाएका थिए ।
र, यो पनि
प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ 
Souece : Khabardabali 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads