Loading...
यस्तो छ २०७५ सालको बिदा तथा कार्यालय समयको पूर्ण विवरण

आगामी वर्ष २०७५ सालका लागि सार्वजनिक बिदा कटौती गरेको सरकारले बिदाको सूचि सार्वजनिक गरेको छ । आइतवार राजपत्रमा सूचना प्रकाशित गरी सरकारले विदाको विवरण सार्वजनिक गरेको हो । 
सरकारले सार्वजनिक, पर्व एवम् सट्टा बिदा र कार्यालय समयको निर्धारण गरी राजपत्रमा सूचना सार्वजनिक गरेको छ ।
यस्तो छ २०७५ सालको बिदा तथा कार्यालय समयको पूर्ण विवरण,


0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads