Loading...
कृषिमा आधुनिकीकरणः मुख्यमन्त्री पोखरेल

पाँच नं. प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले गाउँमा दिएको सिंहदरबारको अधिकार गाउँमै रहने बताएका छन् ।
बर्दियामा अन्तरक्रिया कार्यक्रममा उनले बर्दियाको राष्ट्रिय गौरवको योजना भेरी डाइभर्सन बनाएर कृषिमा आधुनिकीकरण गरिने छ बताए।
मुख्यमन्त्रीले प्रदेश सरकारले हुलाकी सडक चार लेनको बनाउने पहल गरिरहेको बताए । उनले जनतालाई प्रभावकारी सेवा दिन जनप्रतिनिधिलाई अनुरोध गरे ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads