Loading...
के छ त डा. मित्र परियारको भिडियोमा एक पटक हेर्नै पर्ने भिडियो

 ३ हजार वर्ष अघि देखि  वर्ण व्यवस्था बाट सुरु भएको जातीय व्यवस्था,पृथ्वीनारायण,जंगबहादुरको पाला  देखि नेपाली समुदायमा रहेको जातीय छुवाछूत, मानव, मानव बीचको असमानता २१ औं शताब्दी सम्म आउँदा  पनि जातीय छुवाछूत भोग्नु  परेको यथार्थ नै छ, नेपाली समुदायमा रहेको विभिन्न  समस्याको बारेमा समाजशास्त्रमा डाक्टर गर्नु भएका समाजशास्त्री डा. मित्र परियारको  भिडियो सहित ।
उहाँ संगको विषेश अन्तर्वार्ता पनि आउदैछ  ।


0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads