
निर्वाचनमा जटिल सुरक्षा चुनौती देखिँदैन : विज्ञहरु
शुक्रबार, साउन २७, २०७९ मा प्रकाशित
दीपा चाैधरी आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन एकै चरणमा सम्पन्न गर्ने गरी मिति घोषणा भएसँगै निर्वाचन आयोग, गृह मन्त्रालय र चार वटै सुरक्षा निकाय सुरक्षा कार्ययोजनाको तयारीमा जुटेका छन् । निर्वाचन सुरक्षासँग सम्बन्धित विज्ञहरूले अहिलेको निर्वाचनमा राजनीतिक रुपमै..