सम्पादकीय

आज रेडीयो दिवस

बुधबार, फाल्गुन १, २०७५ मा प्रकाशित

अहिले हराजौं आएका छन् सञ्चारको क्षेत्रमा महत्वपूर्ण काम गर्ने चिजहरु तर कुनै समय यस्तो थियो रेडियो नै सञ्चारका लागि निकै महत्वपूर्ण अनि विश्वासीलो माध्यम थियो । गाउँघरमा कसैले समय कति भयो भनेर सोध्ने समयमा मेरो घडी रेडियो सँग ठिक छ भन्ने गर्दथे । तर अहिले त्यो रेडियो विश्वासीलो माध्यम भन्दा पनि कहाँ..

युवालाई परिचालन गर्ने कि !

शुक्रबार, माघ २५, २०७५ मा प्रकाशित

विश्वका कुनै पनि देशहरुको प्रगति एवम् विकास भएको छ भने त्यो भनेको युवा परिचालनले नै हो । वर्तमान नेपालको अवस्था हेर्ने हो भने पनि झण्डै ४० प्रतिशतको हाराहारीमा नेपालमा युवाहरु रहेका छन् । नेपाली युवालाई सबल प्रतिस्पर्धी र आत्मनिर्भर बनाउदै राज्यका हरेक अंगमा सार्थक सहभागिता सुनिश्चित गरी नेपाललाई..

समिक्षामा नचुकौं

बिहिबार, माघ २४, २०७५ मा प्रकाशित

हाम्रो समाज आफूले गरेका सबै ठिक र अरुले गरेका सबै काम गलत नै हुन् भन्ने तर्फ तर्क गर्न रुचाउँछ । हामी आफूले गरेको कामका बारेमा समिक्षा गर्न तर्फ कदापी लाग्दैनौं । समिक्षा अरुको मात्र गर्ने हाम्रो सामाजिक दायित्व र हामीहरुको मूल्य मान्यता हो कि जस्तो व्यवहार गर्ने हाम्रो जुन समाज छ यसले भविष्य कता तर्फ..

यूएईविरुद्धको टी–२० शृङ्खला पनि जित्दै नेपालले रच्यो इतिहास

आइतवार, माघ २०, २०७५ मा प्रकाशित

यूएईविरुद्धको टी–२० सिरिज पनि नेपालले जितेको छ । तेस्रो तथा अन्तिम टी–२० मा १४ रनको जित निकाल्दै नेपालले सिरिज २–१ ले आफ्नो पक्षमा पार्न सफल भएको हो । आज दुबईमा पानी परेपछि १० ओभरमा झारिएको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गरेको थियो । सुरुआत त्यति राम्रो गर्न नसकेको नेपालले निर्धारित १० ओभरमा ८..

सुधारीएको नेपाल

मङ्लबार, माघ १५, २०७५ मा प्रकाशित

सोमबार सम्पन्न तेश्रो तथा अन्तिम एक दिवसीय क्रिकेटमा संयुक्त अरव इमरेष्ट(युएइ)लाई पराजीत गर्दै नेपालले एक दिवसीय सृङ्खलामा बिजय प्राप्त गरे पछि नेपाली क्रिकेट टिममा केही सुधार भएको हो कि भन्न सक्ने अवस्था पक्कै देखिएको छ । नेपाली टोलीमा सदावहार ब्याट नचल्नु समस्या हो । तर अहिलेको प्रतियोगितामा..

गर या मरको अवस्था

आइतवार, माघ १३, २०७५ मा प्रकाशित

अहिले देश अस्थिरतामा छ या स्थिर छ भन्ने त सबैलाई थाहा भएकै कुरा हो । यस्तो अवस्थामा जो कोहीले पनि धमीलो पानीमा माछा समात्ने प्रयत्न गर्नु स्वभाविक हो । तर यसमा कति सफल होलान् अनि कति असफल होलान् भन्ने सवाल त छ नै । वर्तमान यस्तो परिस्थितिमा पनि केही त्यस्ता अविव्यक्ती आउने र त्यही मौकालाई लिएर फाइदा वा..

पूर्वजन्मको पाप होइन

आइतवार, माघ १३, २०७५ मा प्रकाशित

नेपाली समाजमा केही पहिला सम्मको अवस्था हेर्ने हो भने पनि देखिन्छ कि कुनै पनि मानिसहरुलाई कुष्टरोग लागेको खण्डमा पूर्व जन्मको पाप वा देवि देवताको श्रापले गर्दा भएको भन्ने चलन थियो । तर पछिल्लो समयमा आएर समाजमा परिवर्तन आएको छ । तर पनि पुरै परिवर्तन भने अझै पनि आइ सकेको छैन । कुष्टरोग देखा परेमा कुनै पनि..

नेपाललाई अवसर

बिहिबार, माघ १०, २०७५ मा प्रकाशित

लामो समयको पर्खाई पछि नेपाली टोली अब विश्व क्रिकेटको ¥याङकीङ(बरियता)मा चड्ने खुड्कीलोमा पुग्नै लागेको छ । गत वर्ष नै एक दिवसीय मान्यता पाएको भएपनि एक दिवसीय तथा ट्वान्टी ट्वान्टी सिरिज खेल्न नपाएका कारणले गर्दा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सील(आइसीसी)ले जारी गर्ने बरियतामा समावेस नभएको नेपाल..

स्वतन्त्र संसद

बुधबार, माघ ९, २०७५ मा प्रकाशित

अहिले देशमा केही कुराहरु चर्चामा छन् । त्यस मध्ये पहिलो हो डाक्टर केसीको आन्दोलन अर्थात् अनसन, त्यस पछि अर्को उनकै विरुद्धमाा भएको अनसन र कांग्रेसको संसद अवरोध । सबैको प्रकृति हेर्दा सबै कुराहरु एकै विन्दुमा पुगेर अड्किन्छन् । अर्थोपोडिक डाक्टर गोविन्द केसीले चिकित्सा क्षेत्रमा सुधार भनेका छन् भने..

विधिको राज

सोमवार, माघ ७, २०७५ मा प्रकाशित

बेलायती महारानी एलिजाबेथका श्रीमानलाई त्यहाँको प्रहरीले आफ्नो कार्यालयमा बोलाएर केरकार गरेको छ । सुन्दा अचम्म लाग्न सक्छ तर यो सत्य हो । बेलायत जस्तो विश्व महाशक्तिका महारानीका श्रीमान अर्थात् राजपरिवारका सदस्यलाई पनि प्रहरीले कार्यालयमै बोलाएर केरकार गर्ने भन्ने सवाल उठ्न सक्छ तर त्यो सत्यलाई..

राष्ट्रिय

म्याग्दीमा दुई जनामा डेंगु लागेको भेटियो

हिमाली जिल्ला म्याग्दीमा पनि दुई जनामा डेंगुरोग लागेको भेटिएको छ । बुधबार बेनी अस्पतालमा स्वास्थ्य चेकजाँच गर्ने क्रममा २ जना..



sidebar ad
Loading...