सम्पादकीय

कृषिमा संभावना

बुधबार, भदौ ८, २०७३ मा प्रकाशित

गाउँमा पशुपालन गरेर राम्रो आम्दानी गर्न सकिने प्रचुर संभावना भएपनि बिदेश पलायन हुने होडले अहिले गाउँ घरका खरबारीहरु उजाड बनेका छन् । पशुपालन गरेर केही कृषकले लोभलाग्दो आम्दानी पनि गरिरहेका छन् । तर, ति सफल कृषकबाट पाठ नसिकी विदेश जाने प्रचलनलाई राक्ने प्रभावकारी प्रयास भने हुन सकेको छैन । युवा..

उर्जामन्त्रीको काम बारे

मङ्लबार, भदौ ७, २०७३ मा प्रकाशित

एमालेका नेता गोकर्ण विष्ट उर्जामन्त्री हुँदा विद्युत महशुल नतिर्ने सिंहदरबारकै विद्युत लाईन काटिएको थियो । उनले विद्युत महशुल नतिर्ने सरकारका विशिष्ठ व्यक्तिहरुको लाइन समेत काटेर एउटा सुखद कामको थालनी गरेका थिए । विद्युत महशुल नतिर्नेको धमाधम लाइन काट्न थालेपछि विष्ट जनताको नजरमा लोकप्रिय..

असुरक्षित यात्रा

सोमवार, भदौ ६, २०७३ मा प्रकाशित

हरेक प्रकाशित हुने अखबारहरुमा सवारी दुर्घटनाका घटनाहरु अनिवार्य आउने गरेका छन् । नेपालमा हवाईपछि सबैभन्दा दुर्घटना हुने सवारी साधन हुन् । सवारी साधन दुर्घटनाका कारण निर्दाेष नागरिकहरुले अनाहक ज्यान गुमाउन बाध्य भएका छन् । प्राविधिक जाँच बिना बनाईएका ग्रामिण सडक होस् वा राष्ट्रिय राजमार्गमा पनि..

पुनसंरचनामा जिल्ला तहको बहस

आइतवार, भदौ ५, २०७३ मा प्रकाशित

संविधान पूर्णरुपमा कार्यान्वयन भएपछि संघीय नेपालका तीन तहमध्ये सबैभन्दा तल्लो राजनीतिक इकाई स्थानीय तह हुनेछ । यो स्थानीय तहमा गाउँपालिका र नगरपालिकाको संख्या र सिमाना निर्धारणका लागि हाल स्थानीय तह पुनर्संरचना आयोगले देशव्यापी रूपमा छलफल चलाएको छ । आयोगले करिब ७ सय जना सरोकारवाहरुसंग छलफल र..



sidebar ad
Loading...