सम्पादकीय

सामुदायिक वन ४४ प्रतिशत क्षेत्रमा

बुधबार, साउन २६, २०७३ मा प्रकाशित

बागलुङ - वनलाई समुदायमा हस्तान्तरण गरेपछि संरक्षण बढ्न थालेको सरोकारवालाले बताएका छन् । बागलुङमा पनि हस्तान्तरण गरेर समुदायले जिम्मा पाएपछि यो क्रम बढेको जिल्ला वन अधिकृत बिन्दुकुमारी मिश्रले बताइन् । उनका अनुसार सरकारले कुल भूभागको ४० प्रतिशत वन हुनुपर्ने प्रावधान राखेकोमा जिल्लामा ४४ प्रतिशत..

मोटरसाईकल ठक्करबाट चारदिनमा पाँच घाईते

बुधबार, साउन २६, २०७३ मा प्रकाशित

म्याग्दी - जिल्लाको सदरमुकाम बेनीमा दैनिकजसो सडक दुर्घटना बढ्न थालेको छ । ब्यस्त सडकमा तीव्रगतिमा गुड्ने दुईपाङ्ग्रे सवारीसाधनको ठक्करबाट चारदिनमा पाँचजना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालयबाट प्राप्त जानकारी अनुसार साउन २० गते पश्चिम म्याग्दीको ओखरबोट गाविस–१ फुलबारी स्थायी घरभई दरवाङमा..

सलाम डा. केसीलाई

बुधबार, साउन २६, २०७३ मा प्रकाशित

केही समय पहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो औपचारिक विज्ञप्तिमा त्रिभुवन विश्वविद्यालयका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको मानसिक उपचार गराउन सरकारका नाममा आदेश दियो । अख्तियारको यो आदेशपछि समाजमा एक किसिमको तरंग नै पैदा भयो। आफ्ना अधिकार र कार्यक्षेत्रको कानुनी सीमा मिचेर काम..

दर्ता बिनै ईट्टा उद्योग संचालन

बुधबार, साउन २६, २०७३ मा प्रकाशित

बागलुङ - मूल्य अभिवृद्धि कर (भ्याट)मा दर्ता गर्ने र नगरक्षेत्र बाहिर मात्र संचालनगर्न पाउने सरकारी प्रवाधान विपरित बागलुङमा अझैपनि दर्जनौं ईटाभट्टी संचालनमा छन् । घरेलु तथा साना उद्य्रोग विकास समितिमा दर्ता गर्नुपर्ने प्रावधान भएपनि अहिले सम्म कुनैपनि इटा उद्य्रोग दर्ता नभएको हो । समितिको मुख्य..

नागरिक सेवा पहिलो

बुधबार, साउन २६, २०७३ मा प्रकाशित

नागरिकको सेवामा तल्लिन हुनुपर्ने ब्यक्ति राजनैतिक स्वार्थमा हिड्दा थुप्रै समस्या सिर्जना भएका छन । यसले केही राजनैतिक ब्यक्तिलाई हित गरे पनि समग्र राष्ट्रलाई भने नोक्सान नै भएको आंकलन गर्न कठिन मान्नुपर्ने अवस्था छैन् । यसलाई दृष्टिगत गरेर नै होला निजामती प्रशासनको उच्च नेतृत्वले राष्ट्रसेवक..

ड्रोनले बढायो सुरक्षा चुनौती

सोमवार, साउन २४, २०७३ मा प्रकाशित

काठमाडौं- नेपाली आकाशमा मानवरहित स्वचालित विमान (ड्रोन) को अनधिकृत प्रवेशसँगै सुरक्षा र गोपनीयतामा गम्भीर चुनौती थपिएको छ। प्रहरीले वैशाखयता नियन्त्रणमा लिएका १० मध्ये पाँच विदेशी नागरिकले नेपालका विभिन्न स्थानमा ड्रोनबाट लिएका दृश्य शंकास्पद पाइएका छन्। तिनमा निषेधित र अति गोप्य क्षेत्र तथा..

हेलिकप्टर दुर्घटनामा मृत्यु भएका सबैको शव काठमाडौं ल्याइयो

सोमवार, साउन २४, २०७३ मा प्रकाशित

काठमाडौं- गोरखाबाट काठमाडौका लागि  उडेको फिस्टेल एअरको हेलिकप्टर दुर्घटनामा मृत्यु भएका सात जनाको शव काठमाडौं ल्याइएको छ। उनीहरुको शव पोप्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ। हेलिकप्टर मार्फत उनीहरुको शव काठमाडौं ल्याइएको थियो।  हेलिकप्टर नुवाकोटको बेलकोट गाविस-८ बेतिनीमा..

महावीर पुनको जवाफः आविष्कार केन्द्र स्थापना गर्न १० मेगावाटको जलविद्युत किन ?

शनिबार, साउन २२, २०७३ मा प्रकाशित

२२ साउन, काठमाडौं । विकास अभियन्ता महावीर पुनले आविष्कार केन्द्रका नाममा सरकारसँग १० मेघावाटको जलविद्युत आयोजना निर्माण गर्न एकमुष्ट ५० करोड मागेको र एकैचोटि त्यति ठूलो रकम दिन नसकेको पूर्वअर्थमन्त्री विष्णु पौडेलले खुलासा गरेपछि यसले थप बहसको रुप लिएको छ । अभियन्ता महावीर पुनले भने यसबारे आफूले..

प्रचण्ड सपथको ९ रोचक तस्वीरः जसले अलग कथा बोल्छ

बिहिबार, साउन २०, २०७३ मा प्रकाशित

२० साउन, काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्या भण्डारी समष पद तथा गोपनियताको सपथ लिएका छन् । लगतै दुई उपप्रधानमन्त्री र तीन मन्त्रीले पनि सपथ लिए । सपथपछि बधाइ दिने क्रममा पानी पर्‍यो । सपथ ग्रहण समारोहमा देखिएका ९ केही..

प्रधानमन्त्री प्रचण्डको चार निर्णयः भूकम्प पीडितलाई ४५ दिनभित्र पहिलो किस्ता अनुदान

बिहिबार, साउन २०, २०७३ मा प्रकाशित

२० साउन, काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदभार ग्रहणसँगै चारबुँदे निर्देशनमा हस्ताक्षर गरेका छन् । यसअघिका प्रधानमन्त्रीहरुले पदभार ग्रहणपछि एउटा निर्णयमा हस्ताक्षर गर्ने गर्थे । तर, बिहीबार सपथपछि पदभार ग्रहण गरेका प्रचण्डले चारबुँदे निर्देशनमा हस्ताक्षर गरे..



sidebar ad
Loading...