
महावीर पुनको जवाफः आविष्कार केन्द्र स्थापना गर्न १० मेगावाटको जलविद्युत किन ?
शनिबार, साउन २२, २०७३ मा प्रकाशित
२२ साउन, काठमाडौं । विकास अभियन्ता महावीर पुनले आविष्कार केन्द्रका नाममा सरकारसँग १० मेघावाटको जलविद्युत आयोजना निर्माण गर्न एकमुष्ट ५० करोड मागेको र एकैचोटि त्यति ठूलो रकम दिन नसकेको पूर्वअर्थमन्त्री विष्णु पौडेलले खुलासा गरेपछि यसले थप बहसको रुप लिएको छ । अभियन्ता महावीर पुनले भने यसबारे आफूले..