दर्ता बिनै ईट्टा उद्योग संचालन
बुधबार, साउन २६, २०७३ मा प्रकाशित
बागलुङ - मूल्य अभिवृद्धि कर (भ्याट)मा दर्ता गर्ने र नगरक्षेत्र बाहिर मात्र संचालनगर्न पाउने सरकारी प्रवाधान विपरित बागलुङमा अझैपनि दर्जनौं ईटाभट्टी संचालनमा छन् । घरेलु तथा साना उद्य्रोग विकास समितिमा दर्ता गर्नुपर्ने प्रावधान भएपनि अहिले सम्म कुनैपनि इटा उद्य्रोग दर्ता नभएको हो । समितिको मुख्य..