
जनार्दन दोषी कि निर्दोष खुट्टयाउने विधि जुन रणबहादुर हत्या अनुसन्धानमा प्रयोग भएको थियो
शुक्रबार, साउन १३, २०७९ मा प्रकाशित
केपी ढुंगाना बजेट सार्वजनिक गर्नेभन्दा अघिल्लो दिन साढे १२ बजे पूर्वनायव सुब्बा रघुनाथ घिमिरे अर्थ मन्त्रालयमा गएर बजेट चलाए/नचलाएको सिसिटिभी फुटेजबाट प्रमाणित हुन नसकेको भन्दै अर्थमन्त्री जनार्दन शर्मालाई सफाइ दिने गरी संसदीय विशेष समितिले प्रतिवेदन तयार पारेको छ। शर्मामाथि लागेको आरोप..