
क्यान्सर हुनबाट जोगिऔं
शुक्रबार, माघ २१, २०७८ मा प्रकाशित
हामीमध्ये धेरैले विभिन्न प्रकारका क्यान्सरको कारणले गर्दा हाम्रा आफन्त, साथीभाई र छिमेकी गुमाएका छौं । हामी नेपालीहरुलाई क्यान्सर वास्तवमै एउटा दुर्भाग्य सावित भएको छ । खर्च, पीडा र यससँग लडाइँको संघर्षका कारणले गर्दा । जसले धेरै जीवनलाई मृत्युसम्म घिसारिरहेको छ भने धेरै मानिसहरु क्यान्सरसँग..