महिलाको विजयी सुरुआत
शुक्रबार, मंसिर १३, २०७६ मा प्रकाशित
दक्षिण एसियाली क्षेत्रीय खेलकुद प्रतियोगिता (साग)को औपचारिक सुरुआत हुन केही दिन बाँकी रहेको भए पनि महिला तथा पुरुष भलिबल प्रतियोगिता भने बुधबारदेखि सुरु भएको छ । यसै खेल अन्तरगत महिला भलिबल प्रतियोगितामा नेपालले बंगलादेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै सकारात्मक सुरुआत गरेको छ । काठमाडौंमा भएको..