
प्रविधिमा महिलाको पहुच
बिहिबार, माघ २९, २०७७ मा प्रकाशित
प्रविधि र सूचनाको पहुँचमा महिलाहरुको समान पहुँच बनाउनका लागि विभिन्न दिवस र अभियानहरु नथालिएको पनि होइन । तर, हरेक वर्ष जस्तै भ्यालेन्टाइन–डे को पूर्व सन्ध्या अर्थात् ११ फेब्रुअरीमा विज्ञानमा महिलाको पहुँचको अन्तर्राष्ट्रिय दिवस मनाइन्छ । लैंगिक समानता आजको आवश्यकता अनि चुनौती पनि हो । मानिसले..